FAQs Complain Problems

अन्य कार्यालयको माग अनुसार विवरण खुलाई पठाउने कार्य

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरु: 
  • १) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • २) कार्यालयको पत्र
  • ३) विषयसँग सम्बन्धित अन्य कागजातहरु
प्रक्रिया: 
  • १) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • २) पत्र दर्ता गर्ने
  • ३) तोकिएको कर्मचारीले विवरण तयार गर्ने
  • ४) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने