FAQs Complain Problems

ग्यालरी

शिक्षा विकास निर्देशनालय पोखराद्वारा आयोजित प्रथम गण्डकी प्रदेश स्तरीय शिक्षक प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गतका श्री अन्‍नपूर्ण माध्यामिक विद्यालय मनाङ का शिक्षकहरुले हाजिरीजवाफ प्रतियोगितामा मनाङ जिल्लाबाट सहभागी भई प्रथम स्थान हासिल गर्नुभएकोमा हार्दिक बधाईका साथै नगद पुरस्कार सहित यो प्रमाण-पत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष श्री कान्छा घले ।

मिति: 05/10/2023 - 14:13
, , , , , , ,

मिति २०८०/०१/०१ गतेका दिन मनाङ ङिस्याङ गाउँपालिकाको नयाँ प्रशासकिय भवन, यसै गाउँपालिकाका अध्यक्ष श्री कान्छा घले ज्यू बाट उत्घाटन समारोहका केहि झलकहरु।

मिति: 04/26/2023 - 16:19
, , , , ,

Pages