FAQs Complain Problems

ग्यालरी

मनाङ ङिस्याङ गाउँपालिकाको आ.व. २०७५|०७६ को बजेट, नीति तथा कार्यक्रम घोषणा समारोह एवं तेस्रो गाउँसभा यहि मिति २०७५/०३/३२ गतेका दिन  यस गाउँपालिकाका अध्यक्ष श्री कान्छा घले ज्यू को अध्यक्षतामा र जिल्ला समन्वय समिति चामे, मनाङका प्रमुख श्री यज्ञ प्रसाद घले ज्यू को प्रमुख आतिथ्यतामा सफलतापुर्वक सम्पन्न गरियो । यस कार्याक्रममा यस गाउँपालिका अन्तर्गत आ.व. ०७४|०७५ मा सम्पन्न गरिएका विभिन्न योजनाहरु मध्येबाट उत्कृष्ठ तथा समयमनै गुणस्तरिय काम गर्ने उपभोक्ता समिति तथा वडा अध्यक्षलाई पनि सम्मान गरियो ।

मिति: 07/16/2018 - 18:10
यस गा.पा. को आ.व. ०७५|०७६ को नीति, बजेट तथा कार्यक्रम एवं तेस्रो गाउँसभा, यस गा.पा. को आ.व. ०७५|०७६ को नीति, बजेट तथा कार्यक्रम एवं तेस्रो गाउँसभा २, सम्मान कार्यक्रम-वडा-१-पिसाङ, कार्यक्रम संचालक यस गा.पा. का प्रमुख प्रशासकिय अधिकृत श्री टीका बहादुर गोदार, बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै गा.पा. उपाध्यक्ष श्री मेङ्खु गुरुङ(लामा), आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि, आफ्नो मन्तव्य राख्दै गा.पा. अध्यक्ष श्री कान्छा घले,

यस गाउँपालिकाको दोस्रो गाउँसभा मिति २०७५|०२|०१ गते सफलतापुर्वक सम्पन्न भयो ।

मिति: 05/16/2018 - 12:03
दोस्रो गाउँसभा, अध्यक्ष कान्छा घले ज्यु दिप प्रज्वलन गर्दै

यस गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा "पहँच नपुगेका र ड्रप आउट (छुट) बच्चाको खोजी तथा पुर्ण खोप दिलाउन महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई अभिमुखिकरण र योजना निर्माण" कार्यक्रम मिति २०७५|०१|११ गतेका दिन  मनाङ स्वास्थय चौकीमा सफलतापूर्वक सम्पन्न भयो ।

मिति: 05/13/2018 - 16:22
पहँच नपुगेका र ड्रप आउट (छुट) बच्चाको खोजी तथा पुर्ण खोप दिलाउन महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई अभिमुखिकरण र योजना निर्माण कार्यक्रमको केहि झलकहरु

मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ४, ६, ७,  मा महिला विकास कार्याक्रम अन्तर्गत यस गाउँपालिकाको महिला विकास कार्यक्रम शाखाको आयोजनामा "एकिकृत तिन महिने सिलाई-कटाई तालिम" सफलतापुर्वक सम्पन्न भयो ।

सञ्चालन मितिः- २०७४/०९/०६ देखि २०७४/१२/०६

मिति: 05/08/2018 - 12:00
एकिकृत तिन महिने सिलाई-कटाई तालिम

Pages