लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरु:
- १) निवेदन पत्र
- २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- ३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- ४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- ५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
- ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
प्रक्रिया:
- १) घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
- २) निजको अनुपस्थितिमा उमेर पुगेको पुरुषमध्ये सबैभन्दा जेठो व्यक्तिले सूचना दिने
- ३) घटना घटेको ३५ दिन नाघेको भए तोकिएको शुल्क बुझाउने
- ४) तोकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने ।
- ५) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने