FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरु: 
  • १) निवेदन पत्र
  • २) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
  • ३) मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
  • ४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
  • ५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
  • ६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र