FAQs Complain Problems

अन्तिम योग्यताक्रमको सूचि प्रकाशन गरिएको बारे ।

अन्तिम योग्यताक्रमको सूचि प्रकाशन गरिएको बारे ।

विषय:- अन्तिम योग्यताक्रमको सूचि प्रकाशन गरिएको बारे ।

 

     प्रस्तुत विषयमा यस मनाङ ङिस्याङ गाउँपालिका कार्यालयलाई आवश्यक भई नेपाल सरकार (माननीय मन्त्रीस्तर) बाट मिति २०७६/०४/०८ मा स्वीकृत “सेवा इकाईको लागि जनशक्ति  छनौट सम्बन्धी मापदण्ड, २०७६” बमोजिम मिति २०७६/०७/२१ गते बिहीबार उपस्थित उम्मेदवारहरुमध्ये लिइएको एम.आई.एस. अपरेटर पदको कम्प्युटर सिप परिक्षण तथा मिति २०७६/०७/२६ गते मंगलबार उपस्थित उम्मेदवारहरुमध्ये लिइएको एम.आई.एस. अपरेटर र फिल्ड सहायक पदको अन्तरवार्ता एवं राष्ट्रिय परिचयपत्र तथा पञ्‍जिकरण विभागबाट प्राप्त अंकका आधारमा तपशिलको नतिजा सार्वजनिक गरिएको व्यहोरा अनुरोध छ । सफल उम्मेदवारहरुले यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ।

 

पद: एम.आई.एस. अपरेटर

क्र.सं.

रोल नं.

उम्मेदवारको नामथर

बाबुको नामथर

नतिजा

कैफियत

 

 

३११६६

 

छिरिङ याङ्चेन लामा

 

लोब्साङ छोदार लामा

 

सफल उम्मेदवार

 

 

 

पद: फिल्ड सहायक

क्र.सं.

रोल नं.

उम्मेदवारको नामथर

बाबुको नामथर

नतिजा

कैफियत

 

 

३८३३४

 

सेरप गुरुङ

 

कान्छा गुरुङ

 

सफल उम्मेदवार

 

 

 

 

२३८३८

 

खुस्बु गुरुङ

 

कान्छा गुरुङ

 

सफल उम्मेदवार

 

 

आर्थिक वर्ष:

Show as a Flash News: