लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाउँसभाले तोके बमोजिम
आवश्यक कागजातहरु:
- १) निवेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- २) कार्यालयको पत्र
- ३) विषयसँग सम्बन्धित अन्य कागजातहरु
प्रक्रिया:
- १) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
- २) पत्र दर्ता गर्ने
- ३) तोकिएको कर्मचारीले विवरण तयार गर्ने
- ४) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने