मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ४, ६, ७, ८ मा महिला विकास कार्याक्रम अन्तर्गत यस गाउँपालिकाको महिला विकास कार्यक्रम शाखाको आयोजनामा "एकिकृत तिन महिने सिलाई-कटाई तालिम" सफलतापुर्वक सम्पन्न भयो ।
सञ्चालन मितिः- २०७४/०९/०६ देखि २०७४/१२/०६
Tweets by ngisyangrmun
click here to view NGISYANG ON FACEBOOK