मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ४,६,७,८मा महिला विकास कार्याक्रम अन्तर्गत यस गाउँपालिकाको महिला विकास कार्यक्रम शाखाको आयोजनामा "एकिकृततिनमहिनेसिलाई-कटाईतालिम" सफलतापुर्वक सम्पन्न भयो ।
मनाङ ङिस्याङ गाउँपालिका वडा नं. २ घ्यारुमा महिला विकास कार्याक्रम अन्तर्गत यस गाउँपालिकाको महिला विकास कार्यक्रम शाखाको अायोजनामा "धागोको फूल तथा रुमाल बनाउने १० दिने तालिम" सफलतापुर्वक सम्पन्न भयो ।